प्रधानमन्त्री ओलीकै शैलीमा मुख्यमन्त्री राई : भन्छन्– प्रदेश सभा भंग हुन सक्छ

प्रधानमन्त्री ओलीकै शैलीमा मुख्यमन्त्री राई : भन्छन्– प्रदेश सभा भंग हुन सक्छ

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वासको प्रस्ताव पारित हुने अवस्था आए प्रदेश सभा विघटन हुन सक्ने संकेत गरेका छन् । जबर्जस्ती कब्जा गर्ने, भत्काउन…