सर्वोच्चमा प्रधानमन्त्रीको लिखित जवाफ– सस्तो लोकप्रियताका लागि प्रधानमन्त्रीलाई प्रत्यर्थी कायम गरी मुद्दा गर्ने आमप्रचलन नियन्त्रण हुनुपर्छ (पूर्णपाठसहित)

प्रधानमन्त्री केपी ओलीले अदालतको अवहेलनाविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन् । बिहीबार आफैँ उपस्थित भएर ओलीले लिखित जवाफ पेस गरेका हुन्…