हेली एभरेस्टको उडानमा नियामकले लगायो प्रतिबन्ध

हेली एभरेस्टको उडानमा नियामकले लगायो प्रतिबन्ध

उडान सुरक्षाविपरीत सञ्चालन गरेको पाइएपछि हेली एभरेस्टको उडानमा रोक लगाइएको छ । नेपाल वायुसेवा निगमको समेत सञ्चालक समितिका सदस्य रहेका फुर्वाग्याल्जेन शेर्पाको…