१० महिनापछि सिरुबारी होमस्टे खुला हुँदै

१० महिनापछि सिरुबारी होमस्टे खुला हुँदै

नेपालकै पहिलो ग्रामीण पर्यटनको मान्यता पाएको सिरुबारी होमस्टे २७ माघदेखि खुला हुने भएको छ । कोभिडका कारण बन्द रहेको होमस्टे करिब १० महिनापछि खुला गर्न लागिए…