काठमाडौंमा बर्डफ्लु देखियो, २५ सय पक्षी नष्ट

काठमाडौंमा बर्डफ्लु देखियो, २५ सय पक्षी नष्ट

काठमाडौंको तारकेश्वर नगरपालिका ७, साङ्लेखोला, फुटुङमा पालिएका पक्षीमा बर्डफ्लु रोग भेटिएको छ । बर्डफ्लु रोग पुष्टि भएपछि त्यस क्षेत्रमा किसानहरूले पालेका २५ सय …