जुम्लाको तिला गाउँपालिका– ७ गोठीगाउँमा आगलागी, ५५ मध्ये ३० घर जलेर नष्ट

जुम्लाको तिला गाउँपालिका– ७ गोठीगाउँमा आगलागी, ५५ मध्ये ३० घर जलेर नष्ट

तिला गाउँपालिका– ७ गोठीगाउँमा आगलागी हुँदा ५५ मध्ये ३० घर जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाले आगलागीबाट ३० घर जलेर नष्ट भएको बताएको छ …