सेनामा पहिलोपटक महिला सैनिकले पूरा गरिन् जंगल युद्धकला तालिम

सेनामा पहिलोपटक महिला सैनिकले पूरा गरिन् जंगल युद्धकला तालिम

नेपाली सेनामा पहिलोपटक महिला सैनिकले प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम लिएकी छिन् । सिन्धुपाल्चोक, मेलम्चीकी राधिका थापाले यो तालिम पूरा गरेकी हुन् ।&nbsp…