कार्यकाल सकिनै लाग्दा राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

कार्यकाल सकिनै लाग्दा राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिनै लाग्दा  ७३ जनाको सजाय माफ गरेका छन् । सजाय माफ गरिएकामा ट्रम्पका पूर्वसल्लाहकार स्टिभ ब्यानन पनि छन् ।&…