नेकपामा आरोप–प्रत्यारोप तीव्र : एकताका लागि अन्तिम दिन प्रयास गर्दा पनि प्रचण्ड गम्भीर देखिनुभएन : मुख्यमन्त्री पोखरेल
लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा ओली समूहका नेता शंकर पोखरेलले पार्टी विभाजनबाट रोक्न र राजनीतिक संकट आउनबाट रोक्न अन्तिम दिन गरिएको प्रयासका वेला पनि …