अप्टिकल फाइबर बिच्छ्याउँदा लापरबाही : संघर्ष समिति बनाएर स्थानीयले गरे विरोध

अप्टिकल फाइबर बिच्छ्याउँदा लापरबाही : संघर्ष समिति बनाएर स्थानीयले गरे विरोध

मेची राजमार्गमा नेपाल दूरसञ्चार प्राधिकरणको अप्टिकल फाइबर बिच्छ्याउँदा लापरबाही भएको भन्दै स्थानीयले विरोध गरेका छन् । मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिक…