अदालतले मुलुकलाई जोगाउँछ कि द्वन्द्वमा फसाउँछ त्यो हेर्न बाँकी छ : नेता यादव

अदालतले मुलुकलाई जोगाउँछ कि द्वन्द्वमा फसाउँछ त्यो हेर्न बाँकी छ : नेता यादव

जनता समाजवादी पार्टीका नेता सुदम्बर यादवले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक भएको बताएका छन् । जनता समाजवादी पार्टीले दोस्रो चरण…