प्रहरीलाई कमसल कपडा : ठेकेदार मुन्काको अर्काे ठेक्कामा पनि बदमासी

प्रहरीलाई कमसल कपडा : ठेकेदार मुन्काको अर्काे ठेक्कामा पनि बदमासी

किर्ते रिपोर्ट पेस गरेर प्रहरीलाई ठग्न खोजेको आरोपमा पक्राउ परेका ठेकेदार पीताम्बर मुन्काले फेरि पनि नेपाल प्रहरीलाई कमसल सामान बेच्न खोजेको पुष्टि भएको छ…