प्रदेश १ ले जित्यो प्रधानमन्त्री कप

प्रदेश १ ले जित्यो प्रधानमन्त्री कप

प्रदेश १ ले विभागीय टोली एपिएफलाई ६ रनले हराउँदै प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पहिलो ब्याटिड गरेको प्रदेश १ ले एक सय …