प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमले लोकतन्त्र, संविधान र राष्ट्रियतामाथि दुरगामी असर पार्छ : पूर्वराष्ट्रपति यादव [भिडियाेसहित]
पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमले देश अनिश्चितताको बाटोमा गएको बताएका छन् । बिहीबार काठमाडौँमा राष्ट्रिय मेलम…