राज्यमन्त्री रामवीर मानन्धरले लामो समय गीत गाएर रेकर्ड राखे

राज्यमन्त्री रामवीर मानन्धरले लामो समय गीत गाएर रेकर्ड राखे

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्वरेकर्ड कायम गरेका छन् । शुक्रबार दिउँसो सवा एक बजेदेखि गाउन सुरु गरेका राज्यमन्त्री मानन्धरले लगातार चार…