प्रदेश १ सांसद उषाकला राईद्वारा ओली पक्षको केन्द्रीय सदस्य पद अस्वीकार

प्रदेश १ सांसद उषाकला राईद्वारा ओली पक्षको केन्द्रीय सदस्य पद अस्वीकार

प्रदेश १ सांसद तथा नेकपा नेतृ उषाकला राईले नेकपा ओली पक्षले दिएको केन्द्रीय सदस्य पद अस्वीकार गरेकी छिन् । उनले प्रधानमन्त्री केपी ओलीले आफूलाई सम्मानपूर्वक…