अमेरिकाको राजदूतमा डा. खतिवडा नियुक्त

अमेरिकाको राजदूतमा डा. खतिवडा नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाको आवासीय राजदूतमा नियुक्त गरेकी छिन् ।  नेपालको संविधानको धार…