संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राजपत्रमा : विपक्षी दलका नेता र सभामुखविनै पनि संवैधानिक परिषद्ले निर्णय गर्न सक्ने
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राजपत्रमा प्रकाशित भएको छ । विपक्षी दलका नेता र सभामुखविनै पनि सं…