कोरोना संक्रमणबाट शैलुङ- ७ का वडाध्यक्ष लामाको मृत्यु

कोरोना संक्रमणबाट शैलुङ- ७ का वडाध्यक्ष लामाको मृत्यु

दोलखाको शैलुङ गाउँपालिका- ७ फस्कुका वडाध्यक्ष प्रेम भनिने धावा वाङगेल लामाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।  एक साताअघि निमोनियाको लक्षण देखि…