मिसन ओसामाबारे अमेरिकी पूर्वराष्ट्रपति ओबामा लेख्छन्– पाकिस्तानले थाहा पाएको भए ओसामा उम्कन सक्थे

मिसन ओसामाबारे अमेरिकी पूर्वराष्ट्रपति ओबामा लेख्छन्– पाकिस्तानले थाहा पाएको भए ओसामा उम्कन सक्थे

मे २००९ । ह्वाइटहाउसमा सिचुएसन रुममा एउटा बैठक समाप्त भयो । राष्ट्रपति बाराक ओबामा सल्लाहकारका साथ तत्कालै अर्को कोठामा गए । भित्रबाट त्यो गोप्य कोठा लक गरियो …