चौथाइवालेको भेटघाट जारी : कांग्रेस सभापति देउवा, पूर्वसभामुख नेम्वाङ, अर्थमन्त्री पौडेल र परराष्ट्रमन्त्री ज्ञवालीसँग छलफल
भारतीय जनता पार्टीका विदेश विभाग इन्चार्ज विजय चौथाइवालेको काठमाडौंमा राजनीतिक भेटघाट जारी छ । उनले शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा, सरकारका मन्त्र…