अतिरिक्त प्रहरी महानिरीक्षकको दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न संसदीय समितिको निर्देशन (भिडियाेसहित)
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थप गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ । …