आठ वर्षमा सञ्चालनमा आयो जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन, पर्यटनमन्त्री भन्छन– अब धावनमार्ग पनि विस्तार हुन्छ
जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन सञ्चालनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मंगलबार एक कार्यक्रमबीच भवनको उद्घाटन गरेका हुन् …