चिनियाँ खोप निर्माता सिनोभ्याक बायोटेकलाई ५० करोड डलर सरकारी अनुदान

चिनियाँ खोप निर्माता सिनोभ्याक बायोटेकलाई ५० करोड डलर सरकारी अनुदान

चीनको औषधि निर्माता कम्पनी सिनोभ्याक बायोटेकलाई कोरोना भाइरसविरुद्धको खोप उत्पादनमा सघाउन चीन सरकारले झन्डै ५० करोड अमेरिकी डलर थप अनुदान उपलब्ध गराएको छ । …