कोरोना संक्रमितलाई पाँच हजार पोषणभत्ता

कोरोना संक्रमितलाई पाँच हजार पोषणभत्ता

तारकेश्वर नगरपालिकाले कोराेना संक्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई रु. पाँच हजार दिने भएको छ । नगरपालिकाभित्र कोरोना संक्रमित भई होम आइसोलेस…