सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको आरोपमा दुई युवक पक्राउ

सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको आरोपमा दुई युवक पक्राउ

काठमाडौं । निजी तस्बिर र भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक गरी चरित्रहत्या गर्ने र ब्ल्याकमेलिङ गर्ने दुईजनालाई साइबर ब्युरोले पक्राउ गरेको छ। प्रेम सम्बन्धमा …