राजमार्गका होटेलमा मनपरी मूल्य र अस्वस्थ खाना खुवाउने प्रवृत्ति बढेको भन्दै अनुगमनको माग
मुख्य राजमार्गका होटेल तथा रेस्टुरेन्टहरूले मनोमानी ढंगले मूल्यसूची राख्ने गरेको भन्दै सांसदले अनुगमनका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार प्रतिनिधिसभा…