मौसम खुलेपछि चामेवासी घर फर्किए, ब्लास्ट गरेर मर्स्याङ्दी नदी खोल्ने तयारी

मौसम खुलेपछि चामेवासी घर फर्किए, ब्लास्ट गरेर मर्स्याङ्दी नदी खोल्ने तयारी

स्थानीय खोलामा बाढी आउनुका साथै मर्स्याङ्दी नदी थुनिएपछि जंगल, सामुदायिक भवन र ब्यारेकमा रात बिताएका मनाङको चामेका बासिन्दा मौसम खुलेसँगै घर फर्किएका छन्। …