नेपाललाई दुई स्वर्णसहित ६ पदक

नेपाललाई दुई स्वर्णसहित ६ पदक

जापानको योकोहामामा भएको ११औँ सितोरियो कराँते डो अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण, एक रजत र तीन कांस्य गरी ६ पदक जितेको छ । नेपालले व्यक्तिगत स्…