पुरुष कबड्डीकाे अन्तिम खेलमा नेपालले मलेसियालाई हरायो

पुरुष कबड्डीकाे अन्तिम खेलमा नेपालले मलेसियालाई हरायो

पुरुष कबड्डी टिमले जापानको आइची नागोयामा चलिरहेको २०औँ एसियाली खेलकुदमा पहिलो जित निकालेको छ । पुरुष कबड्डीतर्फ नेपालले मलेसियालाई हराएको छ । …