धनकुटामा राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक

धनकुटामा राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक

लगातारको वर्षासँगै बाढी–पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय धनकुटाले रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालयले बिहीबा…