श्रृंगीघाटलाई पर्यटकीय हब बनाउने लक्ष्य, नाै करोड ८४ लाखभन्दा बढीको बजेट पारित

श्रृंगीघाटलाई पर्यटकीय हब बनाउने लक्ष्य, नाै करोड ८४ लाखभन्दा बढीको बजेट पारित

श्रृंगीघाट सामुदायिक वन उपभोक्ता समूहले स्थानीय प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदालाई वन क्षेत्रसँग जोडेर बृहत् पर्यापर्यटन विकास गर्ने योजना अघि सारेको छ। …