अर्थमन्त्री डा. वाग्ले र भारतीय समकक्षीबिच भेटवार्ता

अर्थमन्त्री डा. वाग्ले र भारतीय समकक्षीबिच भेटवार्ता

भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गरेका छन् । उनीहरूबिच आर्थिक सहकार्यका विषयमा छलफल भएको बताइएको…