लामो समयदेखि अस्पतालमा अनुपस्थित दुई स्टाफ नर्सलाई १५ दिनभित्र स्पष्टीकरण माग

लामो समयदेखि अस्पतालमा अनुपस्थित दुई स्टाफ नर्सलाई १५ दिनभित्र स्पष्टीकरण माग

वीर अस्पतालमा कार्यरत दुई स्टाफ नर्स लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेको भन्दै अस्पताल प्रशासनले १५ दिनभित्र स्पष्टीकरण पेस गर्न सूचना जारी गरेको छ । …