रात्रिकालीन बस भक्तपुरको जगाती तथा ललितपुरको गोदावरीसम्म सञ्चालन हुने

रात्रिकालीन बस भक्तपुरको जगाती तथा ललितपुरको गोदावरीसम्म सञ्चालन हुने

आगामी ३ असोजदेखि उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार हुने भएको छ । २८ वटा बस थपेर ६ वटा रुटमा बस सञ्चालन गर्न लागिएको छ।  काठमाडौं महानगरपालिकाक…