ओमानलाई ८७ रनले हराउँदै नेपाल एसिसी प्रिमियर कपको फाइनलमा

ओमानलाई ८७ रनले हराउँदै नेपाल एसिसी प्रिमियर कपको फाइनलमा

नेपाल एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। नेपालले बिहीबार सम्पन्न खेलमा ओमानलाई ८७ रनले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो। …