असाधारण उद्धार अभियानको अनुभव बोकेर स्वदेश फर्कँदै अन्तर्राष्ट्रिय सुरुङ विशेषज्ञ डिक्स
नेपालमा देखेको अहिलेसम्मकै सबैभन्दा कठिन र असाधारण उद्धार अभियानको अनुभव बोकेर अन्तर्राष्ट्रिय सुरुङ तथा भूमिगत संरचना विशेषज्ञ प्राध्यापक अर्नोल्ड डिक्स शुक्रबार …