१,२९४ शव भेटिँदा ९६ मात्रै सनाखत

१,२९४ शव भेटिँदा ९६ मात्रै सनाखत

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या एक हजार २९४ पुगेको छ। शुक्रबार साँझ साढे ६ बजेसम्मको अद्यावधिक विवरणअनुसार एक हजार २९४ …