ह्याप्पी इनर्जीद्वारा विपत् उद्धार कोषमा २० लाख सहयोग

ह्याप्पी इनर्जीद्वारा विपत् उद्धार कोषमा २० लाख सहयोग

ह्याप्पी इनर्जी लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ।  शुक्रबार कम्पनीका सञ्चालकहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइम…