प्राकृतिक विपतमा हालसम्मकै ठुलो बिमा दाबी : प्रारम्भमै २५ अर्ब ८७ करोडको बिमा दाबी, अग्रिम भुक्तानीको तयारी
गत १० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको प्रारम्भमै निर्जीवन बिमा कम्पनीहरूमा २५ अर्बभन्दा बढीको दाबी परिसकेको छ । सोमबारसम्म १५ बिमा कम्पनीमा पा…