अमेरिकी सहयोगविना उत्तरको सामना गर्न सक्ला दक्षिण कोरियाले ?

अमेरिकी सहयोगविना उत्तरको सामना गर्न सक्ला दक्षिण कोरियाले ?

इरान युद्धमा नसघाएकाले रुष्ट बनेका ट्रम्पका कारण भोलि उत्तरसँग द्वन्द्व भड्किए सियोललाई अमेरिकाले पूर्ण सहयोग गर्ला भनेर ढुक्क हुने अवस्था छैन