बस र ट्रक गरेर नौ सयभन्दा बढी गाडी बेपत्ता : मानसरोवर जाने यात्रु बोकेका मात्रै ४० गाडी बेपत्ता
बुधबार बिहान तिब्बतबाट रसुवा प्रवेश गरेको विनाशकारी बाढीमा परेर चार सयभन्दा बढी यात्रुवाहक सवारीसाधन बेपत्ता भएको प्रारम्भिक अनुमान गरिएको छ । नेपाल यातायात…