धादिङको चालिसेमा सुक्खा पहिरो खस्दा पृथ्वी लोकमार्ग अवरुद्ध

धादिङको चालिसेमा सुक्खा पहिरो खस्दा पृथ्वी लोकमार्ग अवरुद्ध

धादिङको गजुरी गाउँपालिका– २, चालिसेस्थित पृथ्वी लोकमार्गमा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ। आज बिहान करिब ५:४५ बजे सडकमाथिबाट …