दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारीसँग २५ लाख धरौटी माग

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारीसँग २५ लाख धरौटी माग

स्मार्ट सेलको उपकरण लिलाम प्रकरणमा पक्राउ परेका नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई धरौटीमा छाड्न आदेश भएको छ। जिल्ला अदालत, काठमाडौंका न्…