सरकारको काम सकारात्मक दिशामा अघि बढेको छ : कवीन्द्र बुर्लाकोटी

सरकारको काम सकारात्मक दिशामा अघि बढेको छ : कवीन्द्र बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले वर्तमान सरकार चार महिनाको अवधिमा सकारात्मक दिशातर्फ अघि बढेको दाबी गरेका छन्।…