तथ्यांक नियमावली मन्त्रिपरिषदबाट स्वीकृत, विद्यार्थीलाई तथ्यांक शुल्क घट्यो

तथ्यांक नियमावली मन्त्रिपरिषदबाट स्वीकृत, विद्यार्थीलाई तथ्यांक शुल्क घट्यो

सरकारले तथ्यांक (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संशोधित नियमावली स्वीकृत गर्ने निर्णय गरेको हो। …