हिमाल, धार्मिकस्थल र पाेखरीकाे प्रचार गर्न भ्रमण वर्ष मनाउँदै जुगल

हिमाल, धार्मिकस्थल र पाेखरीकाे प्रचार गर्न भ्रमण वर्ष मनाउँदै जुगल

जुगल हिमशृंखलावरिपरिका ६ हजार मिटरभन्दा माथिका १४ हिमाल र त्यसभन्दा कम उचाइका एक दर्जन ट्रेकिङ पिकको प्रचारप्रसार गर्न जुगल गाउँपालिकाले भ्रमण वर्ष ०८३/८४ मनाउ…