बिल लिँदा अब सरकारी लट्रीमार्फत नगद उपहार : दैनिक १ लाख, पाक्षिक १० लाख जित्ने सरकारी योजना सुरु
सय रुपैयाँभन्दा बढीको वस्तु वा सेवा नगदमा खरिद गरी कर बीजक लिने उपभोक्ताले आन्तरिक राजस्व विभागको वेबसाइटमा विवरण दर्ता गर्नुपर्ने, डिजिटल भुक्तानी गर्ने उप…