सिरहा तुलसीपुरका गणेशका परिवार र सरकारबिच सात बुँदे सहमति
मृतकका परिवारलाई सरकारले १० लाख रुपैयाँ राहत दिने
बिहीबार गोली लागेर गणेश यादवकाे मृत्यु भएपछि शुक्रबार पालिकाले दियो शोकबिदा
सिराहाको गोलबजार नगरपालिका– ४, क्याम्पस चोकनजिक बिहीबार दिउँसो झडप हुँदा गोली लागेर औरही गाउँपालिका– २, तुलसीपुर घर भएका करिब १७ वर्षीय गणेश…