फाइभ–जी सेवाको सुरुवात प्राथमिकतामा : सञ्चारमन्त्री तिमिल्सिना

फाइभ–जी सेवाको सुरुवात प्राथमिकतामा : सञ्चारमन्त्री तिमिल्सिना

चालू आर्थिक वर्ष ०८३/८४ मा फाइभ–जी सेवाको सुरुवातलाई प्राथमिकतामा राखेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बताएका छन् । सूचना तथा सञ्चार मन्…